तृस्ना
तिमीनै हो
हु हु हु
एक्लो
यो जीवनको
हे हे हे
तिम्रो मौनाताले
मलाई
सधै
पिरोली रहन छ
तिम्रो हेराइले
मलाई
सदै
तरपाइ रहन छ
केइ त भन
माया छ भनेएर
हे हे हे — हे हे
दुकदुकी मेरो
हरेक छन
बाडिने रहेछ
तिम्रो सम्झनाले
यो मान
आति नै रहेछ
आइ सोध
कस्तो छ
भनेर
हु हु हु
तृस्ना
तिमीनै हो
2001 – 2002